लुम्बिनी प्रदेश सरकार अन्तर्गत रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत स्थापना गरीएको यस कायालयले सडक, पुल, झोलुङगे पुल लगायतका पूवाधारको योजना छनौट, तर्जुमा तथा विकास गरी निर्धारित लक्ष्य बमोजम नागरीकलाई विकासका प्रतिफल उपलब्ध गराउने उदेश्य ले यस कायालयको स्थापना भएको हो । यस कार्यालय बाट प्रदेश सरकार अन्तर्गतको सडक,पुल तथा झोलुंगे पुलको निर्माण स्तरोन्नति तथा मर्मत को कार्य अघि बढाउंदै आइरहेको छ ।