लुम्बिनी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात पूर्वाधार निर्देशनालय

सडक पूर्वाधार विकास कार्यालय

बाँके

साउन १४, २०८३

मिति २०८३। ०३।०८ गते प्रकाशित वोलपत्र पेश गर्ने सम्वन्धी सुचनामा  सार्वजनिक खरिद ऐन २०६३ (दोस्रो ससोधन समेत) वमोजिम वोलपत्र पेश गर्ने समायावधि (मिति २०८३।०४।२० गते दिनको १२:०० वजे सम्म)  थप गरिएको सम्वन्धमा  ।