Lumbini Province Government

Ministry Of Physical Infrastructure Development

Transport Infrastructure Directorate

Road Infrastructure Development Office

Banke

Sept. 10, 2026

मिति २०८३ भदौ १० गतेका दिन रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा,नुवाकोट र धादिङ्ग लगायतका जिल्लामा प्रभावित व्यक्ति र परिवारको सहयोगार्थ सडक पूर्वाधार विकास कार्यालय बाँकेमा कार्यरत ७ जना कर्मचारीहरुका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा सुचना बमोजिमको सहयोग रकम जम्मा गरिएको  ।